कुस्ती प्रतियोगिता को समुद्घाटन उप प्रमुख आलम द्वारा सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २५ कार्तिक । बिरगंज महानगर पालिका वडा नं. १९ विन्दवासिनीमा विराट कुस्ती प्रतियोगिता को आयोजना भएको छ । बिरगंज महानगर पालिका वडा नं. १९ विन्दवासनी निवासी विरबहादुर यादव ले आयोजना गरेका दिपावली तथा छठ पर्वको उपलक्ष्यमा विराट कुस्ती प्रतियोगिताको उद्धाटन बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले आईतबार फिता काटी शुभ आरम्भ गर्नु भएको थियो ।

कुस्ती प्रतियोगिता एउटा खेल न भई शरिरिक ब्याम पनि हो यो प्रतियोगिता ले मानव शरीर लाई चुस्त दुरुस्त बनाउनु को साथै मानिस लाई फुर्तिलो र चनाखो बनाउछ । खेल कुद मा मेरो बालयकाल देखि नै रुचि थियो म कबडी खेल बालयकाल मा खेलेको स्मरण गरिरहेको छु । आज यो कुस्ती प्रतियोगिता को उद्घाटन गर्दा धेरै खुशी लागेको भन्दै आउने दिनहरु मा यस्ता प्रतियोगिता गर्ने लाई सहयोग गर्ने बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले भनु भयो ।

उक्त कार्यक्रम का प्रमुख अतिथी बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम रहनु भएको थियो भने विशिष्ट अतिथीको रुपमा वडा १९ का वडा अध्यक्ष मुकेश चौरसिया, नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को का.ब. सभापति अनिल सिंह, अतिथिहरु मा ओम प्रकाश सरार्फ धर्मराज यादव लगायत आस पास का विभिन्न गाउँ का जनता हरु को सहभागिता रहेको थियो ।

  • Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 163 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 47 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 39 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 36 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 36 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 39 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु