गढवा गाउँपालिका– ६ मनिकापुरमा स्थापना गरिएको गाई संरक्षण तथा प्रवर्द्धन केन्द्रका पशु चौपाया । यस गौशालामा करिब तीन सय गाई गोरु रहेका छन् । यहाँ रहेका पशु चौपायाको रेखदेखकालागि पालिकाले तीन जना हेरालु समेत राखेको छ । तस्बिरः रासस