दाङको बङ्लाचुली गाउँपालिका–४ स्थित धामिचौरको जङ्गलमा फुलेको चुत्रो । आज भोलि फुलेर वैशाखदेखि असारसम्म पाक्ने काँचोमा हरियो र पाकेपछि कालो रङ्गको हुने चुत्रो पहाडी फल हो । उक्त फल पाकेपछि टिपेर खान मिल्छ । तस्बिरः रासस
चुत्रोको फूल
सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-
