मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नेचुङमा च्याङग्राको पाठापाठी चराउँदै स्थानीय कृषक । उपल्लो मुस्ताङका बासिन्दाले च्याङ्ग्रापालनलाई आम्दानीको स्रोत बनाएका छन् । तस्बिरः रासस