डडेल्धुरामा दिउसो २ बजेसम्म ३५ प्रतिशतभन्दा बढी मतदान

धनगढी । डडेल्धुरामा दिउसो २ बजेसम्म ३५ प्रतिशतभन्दा बढी मतदान भएको छ ।

जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा २ बजेसम्म ३३ हजार ११५ जनाले मतदान गरेका छन् । अहिलेसम्म जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

यस पटक काँग्रेसका पुर्व सभापति शेरबहादुर देउवा उम्मेदवार नरहेका कारण यसअघि जस्तो चुनावको रौनक नभएको स्थानीय मतदाताले बताएका छन् । देउवा उपचारका लागि सिंगापुर गएकाले मतदानका लागि पनि अनुपस्थित रहेका छन् ।

जिल्लामा कुल ९३ हजार ४०३ मतदाता रहेका छन् ।

  • Related Posts

    के शहनशिलता को उदाहरन बन्दै इरान

    काठमाडौँ । अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले…

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि युरोपेली संघबाट आयात हुने कार तथा ट्रकमा भन्सार शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइने बताएका छन् । ट्रम्पका अनुसार युरोपेली संघले यसअघि भएको…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 24 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 22 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 23 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 22 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 22 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 25 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन