चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै कालीगढ । यही ढुङ्गासँग जोडिएका किम्बदन्तीका आधारमा यस ठाउँको नाम हात्तीबाङ राखिएको स्थानीय बताउँछन् । तस्बिरः रासस
ढुङ्गामा हात्तीको आकृति
सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-
