मुस्ताङको लोमान्थाङमा आइतबारदेखि सुरु भएको तिजी पर्वमा नाच प्रदर्शन गर्दै लामाहरु । लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा बसोबास गर्ने लोवा समुदायको सबैभन्दा ठूलो ऐतिहासिक र साँस्कृतिक पर्व तिजी को रौनक छाएको छ । तस्बिर : रासस