नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक भैरवीदेवी मन्दिरसहित बायाँतर्फ साततले दरबार र दायाँतर्फ धामी निवास । विसंं. २०७२ को भूकम्पले क्षति पु¥याएपछि भैरवीदेवीको पुर्ननिर्माण भए पनि साततले दरबार र धामी निवास पुनर्निर्माणको पखाईमा छ । तस्बिर ः रासस