पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै

गण्डकी । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा संगठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

  • Related Posts

    नेप्सेमा झिनो अङ्कको गिरावट

    काठमाडौँ, २१ कात्तिकः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार…

    विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

    काठमाडौँ, २१ कात्तिक : श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा मनाइने छठ पर्व मङ्लबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासकासाथ मनाइँदैछ । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै…

    पहिलो

    नेप्सेमा झिनो अङ्कको गिरावट

    • November 6, 2024
    • 13 views
    नेप्सेमा झिनो अङ्कको गिरावट

    विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

    • November 6, 2024
    • 11 views
    विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

    छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा

    • November 6, 2024
    • 14 views
    छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा

    इजरायलको राजदूतमा पण्डित नियुक्त

    • November 6, 2024
    • 10 views
    इजरायलको राजदूतमा पण्डित नियुक्त

    सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

    • November 6, 2024
    • 10 views
    सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

    ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत

    • November 6, 2024
    • 9 views
    ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत