समुद्री सतहदेखि तीन हजार ६५० मिटर उचाइमा रहेको लमजुङको मर्स्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाको सिमनामा रहेको एतिहासिक तथा धार्मिक बराहपोखरी क्षेत्र । यस पोखरीमा हरेक वर्ष वैशाख पूर्णिमा अर्थात बुद्ध पूर्णिमा र भदौमा पर्ने जनै पूर्णिमामा भक्तजनहरूको घुइँचो लाग्छ । तस्बिर ः रासस