दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, १० असार । सशस्त्र प्रहरी बल नेपाल, बि. ओ. पि. प्रसौनी भाठ्ठा ले आज एक्का बिहानै भारत बाट मधवल नाका हुँदै नेपाल तर्फ ल्याउँदै गरेको नेपालमा प्रतिवन्धित भारतीय चल्ला २ सय पीस र नेपाल बाट सिमावर्ती क्षेत्र विहारमा जाँदै गरेको एम्बिसन रक्सी १ बोरा पक्राउ गरेको कुरा सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा ले बताएका छन् छ ।