कैलालीकाे घोडाघोडी नगरपालिका-८ का थारू समुदायले भजहर पूजा गर्दै । भजहर बस्ने दिन बिहानै खुला चौरमा गई सीता र दुर्गा माताको पूजा गरि खाना पकाउने, नाच गान गर्ने गरिन्छ । तस्बिर : रासस
भजहर पूजा
महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-
