समुद्री सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित मनाङको नार्पाभूमि गाउँपालिको नारगाउँ । यहाँ गुरुङ र लामा जातिको बसोबास रहेको छ । उनीहरुको मुख्य पेसा खेतीपाती र पशुपालन हो । तस्बिरः रासस