दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा बजार र भारतको धार्चुला यातायात आवतजावत गर्ने गरि जोड्न महाकाली नदीम निर्माण हुँदै गरेको ुट्रष्ट ब्रिजु । नेपालतर्फ महाकाली नगरपालीका(८ स्थित सुरकाडा र भारततर्फ छारछुम क्षेत्रमा पुल निर्माण भइरहेको छ । तस्बिर ः रासस