म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियामा रहेको महभिरमा डोरीको सहायतामा झुण्डिएर महसिकारीहरुले जोखिमपूर्ण रुपमा भिरमाहुरीको मह काट्दै। तस्बिर : रासस