सल्यान कालिमाटी गाउँपालिका-२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम-कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर । तस्बिर : रासस ।