ललितपुरको पुल्चोकमा राखिएको ऐतिहासिक रातो रातो मच्छिन्द्रनाथको रथमा विराजमान रातो मच्छिन्द्रनाथको दर्शन गर्दै भक्तजन स्थानीय दर्शनार्थी। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आज शनिबारबाट सुरु हुँदैछ । तस्बिरः रासस
रातो मच्छिन्द्रनाथ
सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-
