दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०२ फागुन । आज बसन्त पञ्चमी अर्थात् शिक्षा की देवी सरस्वतीको पूजा निजी तथा सरकारी बिधालयहरु मा बिभिन्न कार्यक्रमहरु गरि मनाइदै छ ।

यसै क्रममा बीरगंज महानगरपालिका वडा नं. १७, अलौं मा अवस्थित श्री गुरुकुल पन्ना मेमोरियल इंग्लिस बोर्डिङ स्कुल ले पनि बिभिन्न कार्यक्रमहरु गरि मनाएको छ ।

उक्त स्कुलका प्रिन्सिपल मंजु रानाभाट का अनुसार ११ वर्ष पूर्व यो स्कूल स्थानमा गरि संचालन गर्दा विभिन्न बाधा अवरोध को सामना गर्नुपरेको तथा अब सबैको सहयोगले ति बाधाहरू पार गरि अझ बढी जोश जाँगर को साथ अघि बढेको कुरा बताईन् ।