स्रोत नखुलेको लाखौं रकम सहित मोटरसाईकल र ब्यक्ति पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ चैत । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय, बीरगंज ले बिहीबार दिउँसो करिब ०३:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १६, भन्सार मेनगेट बाट श्रोत नखुलेको लाखौं रकम सहित मोटरसाईकल तथा एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

आज त्यहाँ बाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक मोहमद मुस्ताक अलीको कमाण्डमा सात जनाको चेक प्वाईट टोलीले बिषेश सुचनाको आधारमा भारत बाट नेपाल तर्फ आउँदै गरेको ना. २ प ९५८७ नम्बरको हिरो होण्डा मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकल चालक जिल्ला वीरगंज महानगरपालिका वडा नं. ०८, गहवा बस्ने अन्दाजी वर्ष ४४ को अनिल कुमार शाहले मोटरसाईकलको सिट कभर मुनि प्लास्टिकमा प्याक गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा नेपाली रुपैयाँ १ हजार दरको नोट ९ सय थान अर्थात् ९ लाख नेपाली नगद र मोटरसाइकल सहित उक्त व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आजै बिरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    के शहनशिलता को उदाहरन बन्दै इरान

    काठमाडौँ । अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले…

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आइपिएलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 25 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 22 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 23 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 22 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 22 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 25 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन