आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ
काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले आईजीपीको पद अझै ‘गरिमायोग्य’ बनाउन कार्यकारी प्रमुखबाट दर्ज्यानी चिन्ह लगाउने व्यवस्था सहितको कानुन बनाउन प्रस्ताव गरेका हुन् भने सोमबार सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा सहभागी पूर्व आईजीपी समेत रहेका सांसद ध्रुवबहादुर प्रधानले भने, ‘पिपिङ सेरेमोनीमा मुलुकको कार्यकारी प्रमुखले आईजीपीलाई फुली लगाउँदा शोभनीय देखिन्छ ।’

अहिले मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरे पनि गृह मन्त्रालयका सचिवले फुली लगाउने व्यवस्था छ । एकीकृत समाजवादीका सांसद भानुभक्त ढकालले पनि आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह लगाउने व्यवस्था गर्नुपर्ने बताए ।
‘ नेकपा माओवादी केन्द्रद
की सांसद नारायणी शर्माले प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह लगाउने व्यवस्था ऐनमा नै गर्नुपर्ने बताइन् ।

  • Bishnu Timalsina

    Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 16 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 21 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि