एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको १-० को जित

 इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडके एभर्टनमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको ७१औं मिनेटमा बेन्जामिन सेस्कोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २७ खेलमा ४८ अंक भएको छ र लिगमा चौथो स्थानमा कायम रहेको छ । त्यसैगरी एभर्टनको भने २७ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

  • Related Posts

    आज देश विदेशका प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।  १- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नीतिगत व्यवस्थामा आवश्यक…

    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब आर्थिक सहयोग रोक्न आग्रह गरेकी छन् । पछिल्लो २४ घण्टामा उपचारका लागि…

    पहिलो

    आज देश विदेशका प्रमुख २० समाचार

    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    • February 24, 2026
    • 19 views
    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    • February 24, 2026
    • 30 views
    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    • February 24, 2026
    • 22 views
    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

    • February 24, 2026
    • 23 views
    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु