कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल बागमती र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू-भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

  • Related Posts

    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार बिहान पक्राउ पर्नेहरूमा ४३ वर्षीया…

    जबरजस्ती करणी आरोपमा २० वर्षीय युवक पक्राउ

     इलाममा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । माङसेबुङ गाउँपालिका–३ का २० वर्षीय सिलाश लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बालिकामाथि जबरजस्ती करणी भएको भन्ने…

    पहिलो

    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    • February 20, 2026
    • 32 views
    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    ७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

    • February 20, 2026
    • 22 views
    ७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

    जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

    • February 20, 2026
    • 26 views
    जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

    • February 20, 2026
    • 24 views
    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

    देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

    • February 20, 2026
    • 20 views
    देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    • February 20, 2026
    • 23 views
    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ