सोमबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार ७७९ मत प्राप्त गर्दै शाह सभापतिमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिष्पर्धी भरत स्वारले ७११ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।