च्याम्पियन्स लिगको प्लेअफ ड्र: रियल म्याड्रिडको प्रतिद्वन्दी बेनिफिका

युइएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड १६ मा पुग्नु अघि हुने प्लेअफको ड्र सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न ड्र मा प्लेअफमा पीएसजीले मोनाकोको सामना गर्ने भएको छ । त्यस्तै रियल म्याड्रिडले बेनिफिका, न्यूक्यासलले क्वाराबाग, इन्टर मिलान बोडो, युभेन्टसले गालाटासारे, एटलान्टाले बोरुसिया ड्रोटमण्ड, एटलेटिको म्याड्रिडले क्लब ब्रुगे र बायर लिभरकुसेनले ओलम्पियाकोसको सामना गर्ने भएको छ ।

अब प्लेअफका खेलहरु होम एण्ड अवेका आधारमा खेलिने छन् । जस अनुसार फेब्रुअरी १७-१८ मा पहिलो लिग र फेब्रुअरी २४-२५ मा दोस्रो लिग खेलिने छ । त्यसपछि 

फेब्रुअरी १७ मा राउण्ड १६ को ड्र हुने छ ।

यसअघि लिग चरणमा शिर्ष स्थानमा रहेका ८ क्लब राउण्ड १६ मा पुगिसकेका छन् । जसअनुसार आर्सनल, बायर्न म्युनिख, लिभरपुल, टोटनह्याम, बार्सिलोना, चेल्सी, स्पोर्टिंग सिपि र म्यानचेस्टर सिटी राउण्ड १६ मा पुगिसकेका छन् । 

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    आइपिएलमा आज दुई खेल हुदै

    काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:४५ बजेदेखि शुरु…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 26 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 25 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 23 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 33 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 28 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 23 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का