नेपालबाट अन्य मुलुक जाँदा आवश्यक पर्ने नेपालस्थित भारतीय दूतावासको एनओसी लेटर नभएको र भ्रमणको उद्देश्य स्पष्ट नभएकाले प्रस्थान अनुमति दिन नसकिएको हो,’ अध्यागमन कार्यालयले भनेको छ।
त्यस्तै कतार हिँडेका बाराकी रिया कुमारी गुप्ता र कम्बोडिया हिँडेका ललितपुरका अरुण सापकोटा, काठमाडौंका सुरज जंग तामाङ, गोरखाका बिपिन श्रेष्ठ, काठमाडौंकै सुशील नपित र काभ्रेपलाञ्चोकका कर्मा तामाङलाई पनि प्रस्थान अनुमति नदिएको अध्यागमन कार्याले जनाएको छ।