देशले इतिहास लेख्न लागेको छ- लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस पटक देशले इतिहास लेख्न लागेको भन्दै सबैलाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् ।

कोशी प्रदेशको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछाने देशले यस पटक इतिहास लेख्न लागेको भन्दै सबैले निर्वाचनमा भाग लिन आग्रह गरेका हुन् ।

लामिछानेले चुनाव सार्नुपर्छ भन्नेहरुलाई चार दिन अगाडी सार्न प्रस्ताव गर्दै लोकतन्त्रको चिन्ता नगर्न र यसलाई जनताले बचाउने स्पष्ट गरेका छन् । 

लामिछानेले आफुहरुले विधिको शासन चाहेको भन्दै सबैको रक्षा कुनै दलले होइन देशको कानुनले गर्ने बताए । लामिछानेले निर्माण व्यवसायीले निकालेको विज्ञप्तिको जवाफ दिदै रुखमा बाध्ने भनेको कानुनले बाध्ने भनेको भन्दै आफ्नो काममा ध्यान दिन आग्रह गरे । 

उनले २०४६ पछिका सबै काण्डको छानबिन हुने बताउदै प्रतिशोध होइन छानबिन हुने बताएका छन् । लामिछानेले रास्वपा सरकार बनेको सय दिनमा सहकारी ठगिको पैसा फिर्ता गर्ने बताएका छन् । 

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    • June 7, 2026
    • 110 views
    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    • June 7, 2026
    • 57 views
    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    • June 7, 2026
    • 71 views
    घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 58 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 40 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 45 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन