नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार

नेप्सेमा सामान्य करेक्सन आएको छ । सोमबार नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२९ कम्पनिका एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स, म्युचुअल फन्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने मा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.२८ प्रतिशतले बढेको छ । त्यसैगरी एनआइबिएल समृद्धि फण्डको शेयर सबैभन्दा बढी ४.८१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३६ करोड २ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

  • Related Posts

    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    विश्व बैंकको सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालन भइरहेका विभिन्न सडक स्तरोन्नति आयोजनाको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि विश्व बैंक र परियोजना समन्वय इकाइ (पीसीओ)को टोलीले आयोजना प्रगति, निर्माण अवस्था तथा…

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ३२ सयले बढेर तोलाको ३ लाख १३ हजार ५ सयमा कारोबार भइरहेको…

    पहिलो

    उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

    • February 23, 2026
    • 20 views
    उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

    • February 23, 2026
    • 23 views
    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

    • February 23, 2026
    • 20 views
    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    • February 23, 2026
    • 30 views
    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    • February 23, 2026
    • 54 views
    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार

    • February 23, 2026
    • 23 views
    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार