नोट्टीङघममाथि लिभरपुलको संघर्षपूर्ण जित

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले नोट्टीङघम फोरेस्टविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले नोट्टीङघमलाई १-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा खेलको ९० मिनेटपछि इन्जुरी समयमा एलेक्सिस म्याक एलेस्टरले गरेको गोलनै खेलको निर्णायक गोल भएको थियो ।

यो जितपछि लिभरपुलको २७ खेलमा ४० अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै नोट्टीङघम फरेस्टको २७ खेलमा २७ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

  • Related Posts

    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

     राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि आम जनताको सहयोग मागेकी छन् । सावित्राले आफ्नो इन्जुरीको उपचार गर्न सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शल्यक्रियाका लागि सहयोगको अपिल…

    टोटनह्याममाथि आर्सनलको शानदार जित

     इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको इतमा भिक्टर ग्योकेरेज र एबेरेचि इजेले २-२…

    पहिलो

    उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

    • February 23, 2026
    • 21 views
    उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

    • February 23, 2026
    • 24 views
    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

    • February 23, 2026
    • 20 views
    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    • February 23, 2026
    • 31 views
    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    • February 23, 2026
    • 56 views
    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार

    • February 23, 2026
    • 23 views
    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार