चाँगुनारायण नगरपालिका-७ बागरेमा गएराति करिब ४० वर्षीया महिलाको शव भेटिएको हो।
तरकारी खेती गरिने जग्गामा टिनको कच्ची टहराभित्र अर्धनग्न अवस्थामा रहेको उनको शवलाई परालले छोपिएको थियो। उनको घाँटी र शरीरका अन्य भागमा समेत काटेको भेटिएको महानगरीय प्रहरी
कार्यालय भक्तपुरका डीएसपी बताए।
शवलाई पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ।







