पोखरीया नगरपालिका द्वारा महिला स्वयं सेविका सम्मान कार्यक्रम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ कार्तिक । पर्सा को पोखरिया नगरपालीकाको स्वास्थय साखाले आयोजना गरेको महिला स्वयं सेविका समान कार्यक्रम समपन्न भएको छ ।

समान कार्यक्रमा बोल्दै मेयर चौहानले महिला स्वयेम सेविकाहरले आफनो जिमेवारी ईमादारी पुर्वक निर्वाह गरेको प्रति पोखरिया नगरपालीकाले समान गररेको बताए र आउने दिनमा अझ राम्रो गर्ने अपेक्षा राखेको छु भने विस्वाश गरेको मेयर चौहानले बताए ।

पोखरिया नगरपालीकाको वडा नम्बर १ देखी १० सम्म रहेका ५४ जना महिला स्वयं सेविकालाई १ थान छाता, १ थान टर्चलाईट, १ थान टावल, थान बैग ले समानित गरिएको स्वास्थय साखा सहायक शिव पटेलले जानकारी दिएका हुन ।

नगरपालीकाको सभा हलमा भएको महिला स्वयं सेविका समान कार्यक्रम स्वास्थय साखा सहायक शिव पटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रधुमन प्रसाद चौहान, प्रसासन साखा तथा योजना साखा प्रमुख सँजय पाण्डेय, रन्जु मिश्रा, लक्ष्मण साह लगायतकाहरु रहेका थिए ।

  • Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 173 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 49 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 42 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 38 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 38 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 41 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु