युक्रेनमाथि रूसले केही समयदेखि आक्रमण गरिरहेको छ।

युक्रेनमा रहेका नेपालीलाई पोल्याण्डमा रहेका नेपालीहरूले मंगलबार राजधानी वार्सातर्फ लगेका छन्।पोल्याण्डको एनआरएनएलगायत नेपाली समुदाय पनि मानवीय सेवामा जुटेका छन्।