प्रहरी चौकी परवानीपुर द्वारा लाखौं मूल्य बराबरको बदाम (Alnmonds) सहित एउटा मालवाहक ट्रक पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०५ कार्तिक । प्रहरी चौकी, परवानीपुर ले विशेष सूचनाको आधारमा आईतबार राती करिव ११:४५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर चोक बाट लाखौं मूल्य बराबरको बदाम (Almonds) सहित एउटा मालवाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति बीरगंज बाट काठमाण्डौ तर्फ लैजाँदै गरेको अवस्थामा म. प्र.०३००१ ख ७६७३ नम्बरको मालबाहक ट्रकलाई रोकी चेक जाँच गर्दा साथमा रहेको विल विजक भन्दा बढीका ALMONDS लोड गरी वीरगञ्जबाट लैजाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइ अंदाजी मूल्य रू. ६६ लाख २४ हजार ३४ बराबरको ALMONDS थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 22 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 37 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 38 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 44 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 41 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 40 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन