बेश्यावृत्ति कार्यमा सलंग्न सात जना महिला र पाँच जना पुरुष पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा वडा प्रहरी कार्यालय, बिर्ता बाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ०४:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित ईनर्वा भन्सार वरि परी रहेका होटलहरू बाट अनैतिक क्रियाकलाप गर्ने १२ जना महिला-पुरुषहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन उल्लेखित स्थानमा बेश्यावृत्ति भैरहेको भन्ने सूचना प्राप्त हुना साथ संयुक्त प्रहरी टोली खटि गइ वीरगञ्ज महानगरपालिका वडा नं.१६ का विभिन्न स्थानहरूबाट अनैतिक क्रियाकलापमा सलंग्न ७ जना महिला तथा ५ जना पुरुषहरूलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले मंगलबार बताएका छन् ।

  • Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 175 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 49 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 42 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 39 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    • May 23, 2026
    • 40 views
    भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

    • May 23, 2026
    • 41 views
    ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु