भारतका पूर्व रेलमन्त्री मुकुल रायको निधन

 भारतको तृणमूल कांग्रेसका वरिष्ठ नेता तथा पूर्व रेलमन्त्री मुकुल रयको निधन भएको छ ।

लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित ७१ बर्षका राय कोलकातास्थित एक निजी अस्पतालमा उपचाररत थिए । अस्पतालका चिकित्सकका अनुसार उनको मृत्यु हृदयघातका कारण भएको हो । पछिल्लो समय उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र अस्पताल आवतजावत भइरहने गरेको जनाइएको छ ।

रय सन् २०२१ को विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) को टिकटबाट कृष्णनगर उत्तर सीटबाट विजयी भएका थिए । त्यसपछि उनी पुनः तृणमूल कांग्रेसमा फर्किएका थिए, तर विधायक पदबाट राजीनामा दिएका थिएनन् ।

यसअघि सन् २०१२ मा तत्कालीन संयुक्त प्रगतिशील गठबंधन (यूपीए) सरकारका समयमा उनी करिब छ महिनासम्म भारतका रेलमन्त्री बनेका थिए ।

  • Related Posts

    एल मेन्चोको मृत्युपछि मेक्सिकोमा हिंसा

    मेक्सिकोको सेनाले आइतबार देशकै सबैभन्दा शक्तिशाली ड्रग कार्टेलका प्रमुख नेमेसियो ओसेगुएरा केरवेंटेसलाई कारबाहीका क्रममा मारिएको जनाएको छ । ‘एल मेन्चो’ नामले परिचित उनी अमेरिका का सबैभन्दा खोजी सूचीमा रहेका फरार…

    मेक्सिकोका कुख्यात लागुऔषध तस्कर एल मेन्चो कारवाहीमा मारिए

    मेक्सिकोको सेनाले कुख्यात लागुऔषध तस्करी समूह जालिस्को न्यू जेनेरेसन कार्टेल (सीजेएनजी) का प्रमुख नेमेसियो रुबेन इसेगुएरा कार्भानटेस उर्फ ‘एल मेन्चो’ लाई सैन्य कारबाहीमा मारिएको जनाएको छ । एक संघीय अधिकारीका…

    पहिलो

    उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

    • February 23, 2026
    • 20 views
    उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

    • February 23, 2026
    • 23 views
    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

    • February 23, 2026
    • 20 views
    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    • February 23, 2026
    • 30 views
    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    • February 23, 2026
    • 54 views
    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार

    • February 23, 2026
    • 22 views
    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार