आइतवार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोल अन्तरले हराएको हो ।जितसँगै सिटीले २८ खेलमा ६९ अंक जोडेको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंकले अघि रहेको छ ।