राष्ट्रपति पौडेलसँग बेलायती गोरखा ब्रिगेडका वरिष्ठ अधिकारीहरूको शिष्टाचार भेट, बार्षिक प्रतिवेदन पेश

 राष्ट्रपति रामचन्द्र पौडेलसँग बेलायती सेनाअन्तर्गत गोरखा ब्रिगेडका कर्नेल कमान्डेन्ट मेजर जनरल जेराल्ड एम. स्ट्रिकल्यान्ड तथा कर्नेल डेभिड जे. रोबिन्सनसहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

सोमबार राष्ट्रपति भवन शितल निवासमा सम्पन्न भेटमा नेपालका लागि संयुक्त अधिराज्य (युनाइटेड किङडम) का राजदूतसमेत सहभागी थिए । सो अवसरमा मेजर जनरल स्ट्रिकल्यान्डले गोरखा ब्रिगेडको सन् २०२५ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका थिए ।

भेटका क्रममा नेपाल–बेलायतबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा समेत छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • Related Posts

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ सम्बन्धी मस्यौदामा प्रमुख राजनीतिक दलहरूसँग विस्तृत सुझाव माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै हालै…

    पहिलो

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 23 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 24 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 26 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 27 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 25 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    एकपक्षीयमिडियानीति : लोकतन्त्र माथि प्रश्नचिन्ह ?

    • April 14, 2026
    • 31 views