रोनाल्डो बिना अल नासर विजयी, बराबरीमा रोकियो अल हिलाल

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियादलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई १-० गोल अन्तरले पराजित गरेको हो ।  अल नासरको जितमा खेलको ४०औं मिनेटमा साडियो मानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यस खेलमा क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् ।  रोनाल्डो क्लब व्यवस्थापनसँगको असन्तुष्टिका कारण नखेलेको बताइएको छ । 

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा अल हिलाल अल अहली साउदीसँग गोल रहित बराबरीमा रोकिएको छ ।  यसको फाइदा अल नासरलाई भएको छ ।

अल नासरले शिर्ष स्थानमा रहेको अल हिलालसँगको अंक दूरी एक अंकमा झारेको छ ।  शिर्ष स्थानमा रहेको अल हिलालको १९ खेलमा ४७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको अल नासरको १९ खेलमा ४६ अंक रहेको छ । त्यस्तै अल अहली साउदीको १९ खेलमा ४४ अंक रेहको छ । 

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    आइपिएलमा आज दुई खेल हुदै

    काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:४५ बजेदेखि शुरु…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 25 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 24 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 22 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 32 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 27 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 22 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का