रोल्पामा जिप दुर्घटना, एक जनाको मृत्यु

रोल्पामा टाटा सुमो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ बहने १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शहिद मार्ग अन्तर्गत रुन्टीगढी गाउँपालिका–५ खुम्बास, रोल्पामा लु १ ज ४८५४ नम्बरको टाटा सुमो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । 

प्रहरीले दुर्घटनामा रोल्पाको परिवर्तन-६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार रहेका थिए । 

  • Related Posts

    आज देश विदेशका प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।  १- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नीतिगत व्यवस्थामा आवश्यक…

    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    काठमाडौँ । इरानमा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार इरानको इस्फहान प्रान्तको फलफूल र तरकारी बजारमा सैनिक हेलिकप्टर दुर्घटना हुदा पाइलट र सह-पाइलटसहित चार जनाको मृत्यु भएको छ ।…

    पहिलो

    आज देश विदेशका प्रमुख २० समाचार

    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    • February 24, 2026
    • 18 views
    इरानमा सैन्य हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    • February 24, 2026
    • 30 views
    दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    • February 24, 2026
    • 21 views
    पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु

    • February 24, 2026
    • 23 views
    साम्बाले भनिन्- उपचारको लागि पर्याप्त सहयोग पाए, अब रोकिदिनु