वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु जारी

 पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो ।  प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले महानगरपालिका क्षेत्र भित्रका पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटक्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । 

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षाका परिक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने प्रशासनले जनाएको छ ।

  • Related Posts

    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोलटोलमा सुरक्षा समिति बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।  झापाको दमकमा नेशनल भोलेन्टियर फोर्स प्रदेश स्तरीय घोषणा सभामा बोल्दै अध्यक्ष ओलीले स्थानीय पार्टीले…

    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    नेकपा एमाले दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमा फर्किएका छन्। उनीसँगै भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेत तथा अन्य कार्यकर्ताहरूले पनि पार्टी पुनः प्रवेश गरेका छन्। भण्डारी एमाले दोलखाको…

    पहिलो

    उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

    • February 23, 2026
    • 20 views
    उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

    • February 23, 2026
    • 23 views
    उपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचना

    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

    • February 23, 2026
    • 20 views
    चुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशन

    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    • February 23, 2026
    • 30 views
    दोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किए

    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    • February 23, 2026
    • 54 views
    विश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमन

    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार

    • February 23, 2026
    • 22 views
    नेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबार