साँझ ५ बजे विवाद भएपछि मतदान प्रक्रिया रोकिएको जानकारी दिए । नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भई मतपत्र नै च्याताच्यात भएपछि मतदान रोकिएको हो ।

कुल २ हजार ५३५ मतदाता रहेकोमा साँझ ५ बजेसम्म ७ सय जनाले मात्र मतदान गरेको बताइएको छ । मतदान प्रक्रिया अघि बढाउने सहमतिको प्रयास भइरहेको बताइएको छ ।