समिट एयरले गर्‍यो सिमकोट विमानस्थलमा जहाजको पूजापाठ

काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी समिट एयरले सिमकोट विमानस्थलमा जहाजको पूजाका साथै महाअष्टमी तथा महानवमी मनाएको छ। पहिलो पटक सिमकोट विमानस्थलमा समिट एयरले बडादसैँ मनाउनुका साथै जहाजको पूजापाठसमेत गरेको हो।

बिहीबार नेपालगञ्जबाट उडान भरेको एउटा जहाजमा प्राविधिक समस्या आएपछि सिमकोट विमानस्थलमै रहेको र शुक्रबार पोखराबाट अर्को जहाजमा प्राविधिकसहित आएको टोली समस्या देखिएको जहाजको मर्मतपछि बडादशैंको अवसरमा जहाजको पूजापाठका साथै कर्मचारीहरूले दशैं मनाउने कार्य भएको उक्त एयरलाइन्सले जनाएको छ ।

२०८१ सालको अष्टमी तथा महानवमीको अवसरमा समिट एयरलाइन्सका अप्रेसन डाइरेक्टर क्याप्टेन मनिष पन्त र इन्जिनियरिङ डाइरेक्टर प्रज्वल राणाको उपस्थितिमा सिमकोट विमानस्थलमा विमानको पूजापाठ गरिएको थियो।

मर्मतपछि प्राविधिक समस्या देखिएको जहाज नेपलागञ्ज फिर्ता भएको छ। विमानस्थलमै रहेको जहाजलाई ब्राह्मणले पूजापाठ गरेका थिए।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 18 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 20 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 18 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 30 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 24 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 19 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का