काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई दिइएको छ। अर्थ मन्त्रालयले सहसचिव ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार सोही विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।









