सशस्त्र प्रहरी बल पर्सा द्वारा ७५ कार्टुन प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २४ जेष्ठ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्साले आज एक्का बिहानै पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ०५, डकैला चौक बाट तीन वटा भारतिय नम्बरको मोटरसाईकल सहित ७५ कार्टुन प्रतिबन्धित भारतिय कुखुराको चल्ला बरामद गरेको छ ।

शनिबार बिहानै त्यहाँ बाट खटिएको टोलिले उल्लेखित स्थानबाट भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ३ वटा भारतिय नं. प्लेटको मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको ७५ काटुन ( ७५०० गोटा ) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नं.१३ गण परिसर भित्र नष्ट गरिएको र उक्त चल्ला पैठारी कार्यमा प्रयोग भएका तिनवटा मोटरसाईकल आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सर्वेन्द्र बहादुर सिंहले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 40 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 45 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 51 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 48 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन