विगत आठ महिनामा पेट्रोल र डीजलको भाउ कैयौँ पटक समायोजन गरिए पनि सार्वजनिक सवारीसाधनको भाडा नबढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवं प्रवक्ता सरोज सिटौलाले बताए।
नेपालमा हवाई इन्धनको मूल्य बढ्नासाथ भाडा समायोजन गर्ने गरिए पनि गाडी भाडामा त्यसो नगरिएकोमा यातायात व्यवसायीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।







