सिरहामा बालेन र काँग्रेसका समर्थकको जम्काभेट

सिरहामा चुनावी अभियानका क्रममा नेपाली काँग्रेसका समर्थक र रास्वपाका वरिष्ठ नेता बालेन शाहको समुहबीच जम्काभेट भएको छ । काँग्रेसका कार्यकर्ताले बालेनतर्फ हात हल्लाउँदै अभिवादन गरेका थिए । 

बालेन पूर्वका विभिन्न जिल्लाको चुनावी अभियान सकेर आजदेखि मधेस प्रदेशमा पुगेका छन् ।

उनले सप्तरीको राजविराज पुगेर गजेन्द्र चोक पुग्दा स्वर्गीय नेता गजेन्द्र नारायण सिंहको सालिकमा गाडीबाटै माला फ्याकेका थिए । उनी पार्टी कार्यालय नरोकी गाडीबाटै हिँडेका कारण उनलाई भेट्न भेला भएका नेता–कार्यकर्ता र समर्थक निराश बनेका थिए । 

उनी सप्तरीको राजविराज हुदै सिरहा धनुषा जाने बताइएको छ । उनी हुलाकी मार्गबाट मधेसको पश्चिमी सीमा जिल्ला पर्सासम्म पुग्ने कार्यक्रममा रहेको बताइएको छ ।

  • Related Posts

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ सम्बन्धी मस्यौदामा प्रमुख राजनीतिक दलहरूसँग विस्तृत सुझाव माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै हालै…

    पहिलो

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 19 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 24 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 25 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 26 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 25 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    एकपक्षीयमिडियानीति : लोकतन्त्र माथि प्रश्नचिन्ह ?

    • April 14, 2026
    • 30 views