स्कटल्याण्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत स्कटल्याण्डले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

टस हरेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा अल आउट हुदै १४० रन बनाएको हो ।

स्कटल्याण्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रन बनाइन् भने एलसा लिस्टरले २२, साराह ब्रायसले १८ र मेगान म्याककोलले १७ रन बनाएकी थिइन् । 

त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले शानदार बलिङ गर्दै ४ विकेट लिएकी थिइन् । त्यस्तै रुबिना क्षेत्रीले ३ विकेट लिएकी थिइन् । त्यसैगरी रिया शर्मा, सिता राना मगर र कबिता जोशीले एक एक विकेट लिएका थिए ।

  • Related Posts

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    आइपिएलमा आज दुई खेल हुदै

    काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:४५ बजेदेखि शुरु…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 26 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 25 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 23 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 33 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 28 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 23 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का