स्वास्थ्य बीमाको उपचारमा औषधि नदिने र अनावश्यक दुख दिने जस्ता कार्य बन्द गर्न बोर्डको चेतावनी

 स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहमा देखिएका समस्या प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित सेवाग्राहीलाई सेवा लिन अग्रिम समय लिन बाध्य बनाउने, भेदभावपूर्ण व्यवहार गर्ने तथा आवश्यक सेवा सुविधा र औषधि उपलब्ध नगराउने गुनासो आएको बताउदै बोर्डले यस्ता कार्य स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५ तथा प्रचलित कानुन विपरीत रहेको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डले यस्ता गतिविधि तुरुन्त बन्द गर्न र सम्बन्धित ऐन, नियमावली, निर्देशिका तथा कार्यविधिको पूर्ण पालना गर्न सबै सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । साथै, अनुगमनका क्रममा नियम विपरीत कार्य भएको प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ ।

  • Related Posts

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    काठमाडौँ । मृत्यु सामान्यतः शरीरको अन्त्यका रूपमा बुझिन्छ । तर विश्वका केही मानिसले यसलाई अन्त्य नभई ‘अस्थायी विराम’ मानेर भविष्यमा फेरि जीवित हुने आशामा आफ्नै शरीर संरक्षण गर्ने प्रविधि अपनाइरहेका…

    स्वास्थ्य मन्त्रालयको सार्वजनिक खरिद व्यवस्थापन बारे सुझाव दिन गठित कार्यदलले बुझायो प्रतिवेदन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका निकायहरूको सार्वजनिक खरिद व्यवस्थापनलाई थप पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन गठित उच्चस्तरीय कार्यदलले सुझाव प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई बुझाएको…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा संचालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित ” तालिम सम्पन्न-

    • March 31, 2026
    • 36 views
    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा संचालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित ” तालिम सम्पन्न-

    मालीगाउँका सई घुस रकमसहित पक्राउ

    • March 31, 2026
    • 22 views
    मालीगाउँका सई घुस रकमसहित पक्राउ

    अमेरिकालाई सैन्य आधार प्रयोग गर्न नदिन इटाली

    • March 31, 2026
    • 18 views
    अमेरिकालाई सैन्य आधार प्रयोग गर्न नदिन इटाली

    कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

    • March 31, 2026
    • 15 views
    कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

    ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !

    • March 31, 2026
    • 21 views
    ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !