३२ वर्षका मानबहादुर राउतको हत्या आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बूढानीलकण्ठमा बस्ने २४ वर्षका याकुब चौधरी र १८ वर्षका करण पासवान रहेको छन्।