हर्क साम्पाङक द्धारा नया पार्टी दर्ता ुश्रम संस्कृति पार्टी र चुनाव चिन्ह माटो हुने

काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको विषय बाहिर आएको छ । असोज ७ गते ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गरेर साम्पाङले निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

सञ्चारमाध्यममा समाचार बाहिरिएपछि उनले निवेदन दिएको बताउदै आयोगले सुचना आउट गरेको बताएका छन् । 

उनले भनेका छन्- निर्वाचन आयोगले सुचना आउट गरिहालेछ ! पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ हो ! चुनाव चिन्ह ‘माटो’ हो ! भ्रम नछर्न या भ्रमित नबन्न अनुरोध

साम्पाङले जेनजी आन्दोलनअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग मिलेर पार्टी खोल्ने बताउदै आएका थिए । तर आन्दोलनपछि हर्कले गरेको प्रधानमन्त्रीको दाबीमा बालेनले समर्थन नगरेपछि दुवै सम्बन्ध चिसो भएको छ । 

हर्कले बालेनले विदेशीको इशारामा सुशिला कार्कीलाई समर्थन गरेको आरोप लगाउदै आएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 30 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 27 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 26 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 29 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 29 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 31 views
    आजको राशिफल