१० फाल्गुण २०८१ शनिवार के गर्ने के नगर्ने

१० फाल्गुण २०८१ शनिवार

मेष

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ=
आर्थिक पक्ष सबल ह’नुकf साथै आध्यात्मिक क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कबाट लाभ मिल् आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा
परीक्षामा सफलता मिल्ने कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आज कसैसँग पैसाको लेनदेन नगर्नु / झिनामिना कुराहरूबाट तर्किनु नै उचित छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
योग र अध्यात्ममा रुचि बढ्न’ व्यवहारमा कठोरताले समस्या निम्त्याउन सक्5 tyf पैतृक सम्पत्तिको वादविवाद सुल्झिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ योजनाहरूको सुरुवात गर्ने समय छ। भ्रमणको बन्नेछ; कार्यक्षेत्रमा माननीयजनहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
इष्टमित्रहरूबाट सहयोगको अपेक्षा नराख्नु। सावधानीपूर्वक किनमेल गर्नु ,स्वास्थ्यमा सुधार आउन’ sf ;fy} धर्ममा आस्था बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
रचनात्मक कार्य विशेष सफलता मिल्ने/ नोकरी वा पेशामा मनमुटाव बढ्नाले कार्यक्षेत्रमा बाधा आउन ;S5 छ। सन्तानको सहयोग लाभदायी रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
प्रशासनिक पक्षबाट कार्य समयमा सम्पादन गर्न अप्ठ्यारो होला। आर्थिक पक्ष सबल रहनुको साथै व्यापार व्यवसायमा लाभ मिल्नेछ। अगाडि गरेका कार्यहरूबाट लाभ प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समय र परिस्थितिलाई विचार गरेर कार्य गर्नुहोला। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। घरमा शुभ वा मांगलिक कार्यको चर्चा हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। रोकिएको पैसा फिर्ता मिल्न सक्छ, प्रयास गर्नुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्न गाह्रो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक

, ना, नि, नु, ने, नो, या, यि, यु
कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। सपना साकार गर्नको लागि कठिन मेहनत गर्नुपर्ने हुन्छ। अधिकारीहरूबाट गरिएको कार्यको प्रशंसा मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा आत्मविश्वासको साथमा कार्य प्रारम्भ गर्नुहोस् सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। गाह्रो समयमा आफन्तहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

  • Bishnu Timalsina

    Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 36 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन